साँझा सरकारको सामना गर्न एकजुट होउ

डाक्टरलाई धेरैले मनुष्यरुपी भगवान भन्दछन्, वास्तवमा हो रहेछ । २०२८ सालमा महेन्द्रनगर स्वास्थ्य केन्द्र थियो अस्पताल थिएन तर एक जना डा. धु्रवमान श्रेष्ठ थिए उनी दिनरात विरामीको सेवामा तल्लीन रहन्थे । २०२९ साल तर्फ उनलाई मानसिक रोग विशेषज्ञको पढाई गर्न सरकारले अलइन्डीया मेडिकल इस्न्टिच्यूटमा पठायो पुरा अवधी भर उनी ललितपुरको मानसिक अस्पतालमा रही विरामीको सेवामा … Continue reading साँझा सरकारको सामना गर्न एकजुट होउ